Summer Love - Butwal
5.00/10

Summer Love - Butwal

‘समर लभ’ अब बुटवलमा! ❤️🎭

काठमाडौँमा दर्शक र पाठकहरूको अपार माया पाएको सुविन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’ मा आधारित नाटक ‘समर लभ’ काठमाडौँपछि विराटनगरमा मञ्चन गरेर अब बुटवलमा आउँदैछ।

यसअघि ‘सेतो धरती’ लाई दिनुभएको माया र साथपछि विराटनगरमा पनि ‘समर लभ’ ले दर्शकहरूको अपार प्रेम र हौसला पायो। अब त्यही माया र उत्साह बोकेर बुटवल आइपुगेका छौँ। अक्षरमा पढ्नुभएका अतित र सायालाई अब मञ्चमा प्रत्यक्ष भेट्नुहोस्। ❤️

📅 असोज २४ गते
📍 बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (BICC), बुटवल

⏰ शो समय: दिउँसो १२ बजे र ३ बजे
⏱️ अवधि: १ घण्टा ४५ मिनेट

🎟️ टिकट दर
• सामान्य: रु. ५००
• विशेष: रु. १,०००

✍️ लेखक: सुविन भट्टराई
🎬 निर्देशक: सम्राट भुजेल

🎭 मुख्य कलाकारहरू:
अर्पण थापा, सागर खनाल, बासना तिमिल्सिना, बिनीता गिरी, ब्रबीम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईं लगायत अन्य कलाकारहरू।

📌 अग्रिम बुकिङ: eSewa तथा Khalti मार्फत अनलाइन बुकिङ गर्न सकिनेछ।

📞 बुकिङ तथा टिकटसम्बन्धी जानकारी:
9802356111 / 9802356113 (WhatsApp)

Release Date: Oct 06, 2026

Runtime: 1:45:00 Hours

Available Show Dates & Time Slots

Butwal International Convention Center (BICC) - Butwal

Butwal

No shows available for this theater.