‘सेतो धरती’ अब पोखरामा! काठमाडौँमा दर्शकहरूको अपार माया र साथ पाउँदै १०१ शो पूरा गरेको चर्चित नाटक ‘सेतो धरती’ काठमाडौँपछि विराटनगरमा पनि ३ दिन सफलतापूर्वक मञ्चन गरेर दर्शकहरूको निरन्तरको मागका कारण अब पोखरामा मञ्चन हुँदैछ। ❤️ काठमाडौँ र विराटनगरमा दर्शकहरूले दिनुभएको माया र साथपछि अब पोखराका नाट्यप्रेमी दर्शकहरूमाझ ‘सेतो धरती’ लिएर आउँदैछौँ। तपाईंहरूको माया र साथको प्रतीक्षामा छौँ। 🙏❤️ पोखराका सम्पूर्ण नाट्यप्रेमी दर्शकहरूलाई यस विशेष नाट्य प्रस्तुतिमा हार्दिक निमन्त्रणा! 🎭❤️ 📌 मुख्य जानकारी 🎭 नाटक: सेतो धरती 📅 मञ्चन मिति: भदौ २६, २७, २८ र २९ गते ⏰ शो समय: बिहान ११:०० बजे | दिउँसो २:०० बजे | साँझ ५:०० बजे ⏱️ नाटकको अवधि: १ घण्टा ४५ मिनेट 🎟️ टिकट दर: रु. ५०० | रु. १००० 📌 दर्शकहरूका लागि महत्त्वपूर्ण जानकारी • अग्रिम टिकट अनलाइन बुकिङ गरेर मात्र थिएटर आउनुहोस्। 🎭 कलाकारहरू: 📍 स्थान: पोखरा थिएटर, गैह्रापाटन 🎟️ अनलाइन टिकट बुकिङ गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्। 🙏 पोखराका सम्पूर्ण नाट्यप्रेमी दर्शकहरूलाई हार्दिक निमन्त्रणा! ❤️ काठमाडौँदेखि विराटनगरसम्म दिनुभएको माया र साथलाई हृदयमा बोकेर अब पोखरा आएका छौँ। पोखरामा पनि उस्तै माया, साथ र आत्मीयता पाउने आशा गरेका छौँ।
✍️ मूल लेखक: अमर न्यौपाने
🎬 निर्देशक: सुन्दर धिताल
• टिकट eSewa तथा Khalti बाट सजिलै भुक्तानी गरी बुक गर्न सकिनेछ।
• बुक गरिएको टिकट कन्फर्म गरेर मात्र थिएटरमा आउनुहुन अनुरोध गर्दछौँ।
• शो सुरु हुनुभन्दा कम्तीमा ३० मिनेटअघि अनिवार्य रूपमा थिएटरमा उपस्थित हुनुहोस्।
• शो सुरु भएपछि प्रवेशमा समस्या हुन सक्ने भएकाले समयमै उपस्थित भइदिनुहुन अनुरोध गर्दछौँ।
• नाटक चलिरहेको समयमा बीचमा बाहिर–भित्र नगर्नुहुन अनुरोध गर्दछौँ।
गीत विष्टा, सुहाना आचार्य, सजना थापा, सुष्मिता श्रेष्ठ, एड्रिन धमला, बिना रोक्का, बिनिता गिरी, अर्नव घिमिरे, सम्राट भुजेल, विरन दाहानी, आवास भट्टराई, नितेश लोहार, विकल्प ओली, अर्जुन राई, अलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, तेजस्वी शर्मा, स्वीकृति पन्त, रबीन पुन मगर
📞 टिकट बुकिङ तथा सम्पर्क: ९८०२३५६१११
Release Date: Sep 07, 2026
Runtime: 1:30:00 Hours
Pokhara