Seto Dharti - Biratnagar
5.0/10

Seto Dharti - Biratnagar

❤️🎭 ‘सेतो धरती’ अब विराटनगरमा! 🎭❤️

काठमाडौंमा दर्शकहरूको अपार माया र साथ पाउँदै १०१ शो पूरा गरेको चर्चित नाटक ‘सेतो धरती’ अब विराटनगरमा मञ्चन हुँदैछ। काठमाडौंमा पाएको माया र साथपछि विराटनगरका सम्पूर्ण नाट्यप्रेमी दर्शकहरूलाई यस विशेष नाट्य प्रस्तुतिमा हार्दिक निमन्त्रणा! 🙏❤️

📌 मुख्य जानकारी

🎭 नाटक: सेतो धरती
✍️ मूल लेखक: अमर न्यौपाने
🎬 निर्देशक: सुन्दर धिताल
🎥 निर्मात्री: रेखा थापा

📅 मञ्चन मिति: भदौ १२, १३ र १४ गते — ३ दिन मात्र!

शो समय: बिहान ९:०० बजे | दिउँसो १२:०० बजे | दिउँसो ३:०० बजे

⏱️ नाटकको अवधि: १ घण्टा ३० मिनेट

🎟️ टिकट दर: रु. ३०० | रु. ५०० | रु. ७०० | रु. १००० (सिटअनुसार)

📌 दर्शकहरूका लागि महत्त्वपूर्ण जानकारी

• अग्रिम टिकट अनलाइन बुकिङ गरेर मात्र थिएटर आउनुहोस्।
• टिकट eSewa तथा Khalti बाट सजिलै भुक्तानी गरी बुक गर्न सकिनेछ।
• बुक गरिएको टिकट कन्फर्म गरेर मात्र थिएटरमा आउनुहुन अनुरोध गर्दछौँ।
• शो सुरु हुनुभन्दा कम्तीमा ३० मिनेटअघि अनिवार्य रूपमा थिएटरमा उपस्थित हुनुहोस्।
• शो सुरु भएपछि प्रवेशमा समस्या हुन सक्ने भएकाले समयमै उपस्थित भइदिनुहुन अनुरोध गर्दछौँ।
• नाटक चलिरहेको समयमा बीचमा बाहिर–भित्र नगर्नुहुन अनुरोध गर्दछौँ।

🎭 कलाकारहरू:
गीत विष्टा, सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुष्मिता श्रेष्ठ, एड्रिन धमला, बिना रोक्का, बिनिता गिरी, अर्नव घिमिरे, सम्राट भुजेल, विरन दाहानी, आवास भट्टराई, नितेश लोहार, विकल्प ओली, अर्जुन राई, अलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, तेजस्वी शर्मा, स्वीकृति पन्त, रबीन पुन मगर र बर्षा भण्डारा।

📍 स्थान: आरोहण गुरुकुल, विराटनगर

📞 टिकट बुकिङ तथा सम्पर्क: ९८०२३५६१११

🎟️ अनलाइन टिकट बुकिङ गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।

🙏 विराटनगरका सम्पूर्ण नाट्यप्रेमी दर्शकहरूलाई हार्दिक निमन्त्रणा!

❤️ काठमाडौंमा दिनुभएको माया विराटनगरमा पनि पाउने आशा गरेका छौँ।

🎭 विराटनगरमा भेटौँला! ❤️

#सेतोधरती #SetoDharti #Biratnagar #AarohanGurukul #NepaliTheatre #NepaliNatak

Release Date: Aug 28, 2026

Runtime: 1:30:00 Hours

Available Show Dates & Time Slots

Aarohan Gurukul, Biratnagar - Aarohan Gurukul, Biratnagar

Biratnagar

9:00 AM

12:00 PM

3:00 PM

9:00 AM

12:00 PM

3:00 PM

9:00 AM

12:00 PM

3:00 PM