Meera
5/10

Meera

मीरा उपन्यासका बारेमा

मीरा दीपक सिंजालीद्वारा लिखित एक लोकप्रिय नेपाली उपन्यास हो, जुन पहिलो पटक २०७५ सालमा शिखा बुक्सले प्रकाशित गरेको हो।

यो उपन्यासको मुख्य पात्र मीरा नाम गरेकी युवती हुन्, जसको जीवनमा आउने विभिन्न भावनात्मक उतारचढाव, पारिवारिक सम्बन्धहरू, र सामाजिक संरचनासागको संघर्षलाई लेखकले गहिरो रूपमा चित्रण गरेका छन्। मीरा प्रेम, स्वतन्त्रता, र आफ्नो पहिचान खोज्ने यात्रामा समाजले लगाउने नियम, परम्परा र अपेक्षासाग जुधिरहेकी पात्रको कथा हो। उपन्यासमा सोह्रौा शताब्दीकी कृष्णभक्तिनि मीराबाईको मिथकलाई सामान्यिकरण गरिएको छ ।

Release Date: May 29, 2025

Runtime: 01:30 Hours

Available Show Dates & Time Slots

Kantipur Theatre (Gairidhara) - Kantipur Academy

Kathmandu

No shows available for this theater.