‘एक चिहान’ कान्तिपुर थिएटरमा!
हृदय चन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक ‘एक चिहान’ अब कान्तिपुर थिएटरमा मञ्चन हुँदैछ।
नाट्य शालाको प्रस्तुति रहेको यस नाटकको नाट्य रूपान्तरण तथा निर्देशन नकुल पौड्यालले गरेका हुन्। यसअघि बुटवल, चितवन, हेटौँडा, काठमाडौं र सुर्खेत लगायतका शहरहरूमा ९०औँ पटक सफलतापूर्वक मञ्चन भइसकेको यो नाटक अब कान्तिपुर थिएटरमा दर्शकमाझ प्रस्तुत हुँदैछ।
सामाजिक यथार्थ, वर्गीय असमानता, गरिबी, सामाजिक अन्याय, प्रेम–वियोग र पात्रहरूको मनोवैज्ञानिक द्वन्द्वलाई केन्द्रमा राखेको ‘एक चिहान’ केवल मनोरञ्जन मात्र नभई समाज, शिक्षा र मनोविज्ञानलाई नजिकबाट बुझ्ने अवसर पनि हो।
📅 असोज १६ गतेदेखि
📍 कान्तिपुर थिएटर
⏰ शो समय: बेलुका ५:०० बजे
📌 बिदाको दिन: दिउँसो १:०० र बेलुका ५:०० बजे
🎟️ टिकट दर
• साधारण: रु. ५००
• VIP: रु. १,०००
• विद्यार्थी: रु. ३००
✍️ मूल कृति: हृदय चन्द्र सिंह प्रधान
🎬 नाट्य रूपान्तरण तथा निर्देशक: नकुल पौड्याल
🎭 प्रस्तुति: नाट्य शाला
🎬 निर्माता: सफल जङ्ग शाह
🎭 कलाकारहरू:
पूजा तामाङ, मिरोन पौडेल, गोपाल महतारा, शक्ति पौडेल, बिपना थिङ, पुष्पेन्द्र खड्का, कुशल बास्कोटा, संजय विश्वकर्मा, रुपा थापा, सरस दाहाल, आयुष्मा गुरुङ, विशाल कार्की र दिवस न्यौपाने।
बुकिङ तथा टिकटसम्बन्धी जानकारी:
9810197316/015245012
Release Date: Sep 29, 2026
Runtime: 2:00:00 Hours
Kathmandu
No shows available for this theater.